जाजरकोट खलङ्गामा पहिरो : एकको मृत्यु, सात जना घाइते

  • आइबार​ ३१ साउन २०८३ ०७:५७ AM
सहदेव बस्नेतजाजरकोट, साउन ३१ गते । जाजरकोटमा अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी घाइते भएर उपचाररत ५२ वर्षीय केदार कार्कीको मृत्यू भएको छ । गम्भीर रु...