काठमाण्डु – नेपाल आयल निगमले आइतबार पनि काठमाण्डुका विभिन्न स्थानबाट खाना पकाउने ग्यास बिक्री गर्दैछ । निगमले सात विक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास बिक्री गर्ने जनाएको छ। निगमको सूचना अनुसार टेकु परिसरमा नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सगर ग्यास वितरण हुनेछ। पशु सेवा शाखा चपली बुढानीलकण्ठमा नेपाल, एचपी र भानु उपलब्ध हुनेछ। यस्तै, राधास्वामी,