पृथ्वी राजमार्गको सिमलधारामा पहिरो, राजमार्ग अवरुद्ध

  • आइबार​ ३१ साउन २०८३ ०१:४८ AM
काठमाण्डु – चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा पृथ्वीराजमार्गमाथिबाट रूखसहितको सुख्खा पहिरो खस्दा सडक दुवैतर्फी अवरुद्ध भएको छ। पहिरो खसेपछि पृथ्वी राजमार्ग सात घण्टादेखि अवरुद्ध छ। शनिबार राति खसेको पहिरोका कारण नारायणगढ–काठमाण्डु सडकखण्ड पूर्णरूपमा बन्द भएको छ। पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन कम्तीमा ६/७ घण्टा समय लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै