झापा : वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को संक्रमण बढ्दै गएको छ। पछिल्लो समय मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा जेई संक्रमितको संख्या १० पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। कार्यालयका अनुसार संक्रमितमध्ये पाँच जनाको