इलाम : भारतीय स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत मैत्री संघले आयोजना गरेको कोशी प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगितामा इलामको अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा एस्तर दियाली प्रथम भएकी छन्। कोशी प्रदेशका विभिन्न जिल्लाका विद्यालयबाट सहभागी