पहिरो खस्दा पृथ्वी राजमार्ग ८ घण्टादेखि अवरुद्ध

  • आइबार​ ३१ साउन २०८३ १२:३५ AM
चितवन : चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको ठूलो सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग ८ घण्टादेखि अवरुद्ध भएको छ। शनिबार राति करिब १०ः२५ बजे राजमार्गमाथिबाट खसेको पहिरोले नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ। पहिरोका कारण सडक