मनसुन थप सक्रिय : यी पाँच प्रदेशमा भारी वर्षाको चेतावनी
आइबार ३१ साउन २०८३ १२:३९ AM
काठमाडौँ : देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको