सर्वोच्चको आदेशपछि उत्साहित देउवा समूहको भेला आज समापन हुँदै
आइबार ३१ साउन २०८३ १२:५७ AM
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आज समापन हुँदैछ । शुक्रबारदेखि मिराकल पार्टी प्यालेस, सुकेधारामा सुरु भएको भेला तीन दिनपछि आज समापन हुन लागेको हो । कार्यक्रम बिहान ११ बजेदेखि सुरु