काठमाडौं : नेपालमा २०२१ देखि २०२६ सम्ममा ४ सय ७० अर्ब ५० करोड रुपियाँ बराबरको सवारी साधन र पार्टपुर्जा आयात भएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार उक्त मूल्य बराबरका मोटरसाइकल, कार, जिप, बस, ट्रकदेखि टायर, इन्जिन, ब्याट्री र अन्य पार्टपुर्जा आयात भएका हुन्। जसमा साना सवारी साधको संख्या उल्लेख्य रहेको पाइएको छ। जसमा कुन ५ वर्षको आयातको ५८ प्रतिशतभन्दा बढी मोटर कार र मोटरसाइकलले ओगटेको पाइएको छ।पूर्वाधार विकास समितिका सभापति तथा सांसद आशिष गजुरेलले यसरी सवारी आयात