हुलाकमार्फत घरदैलोमै सेवा : साढे दस लाख सवारीचालक अनुमतिपत्र ढुवानी
आइबार ३१ साउन २०८३ ०६:२८ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ३१ गते । हुलाकसेवालाई आधुनिक र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर सेवा’ का रूपमा विकास गर्ने अभियानले गति लिएको छ । सरकारी कागजात तथा सामग्री ढुवान...