‘आयोगको सिफारिस १३ प्रतिशत मात्रै कार्यान्वयन’

  • आइबार​ ३१ साउन २०८३ ०६:४३ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ३१ गते । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको सिफारिसको करिब १३ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन भएको बताउनुभएको छ । उहाँले...