नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, लक्ष्यभन्दा बढीले अवलोकन गरिसके

  • आइबार​ ३१ साउन २०८३ १२:३५ AM
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ । यही साउन २६ देखि छ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन आजसम्ममै आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पोस्थल पुगिसकेका आयोजकको दाबी छ । शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेको आयोजकले जनाएको छ । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको संख्या