नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

  • शनिबार ३० साउन २०८३ ११:४१ PM
काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ । साउन २६ गतेदेखि छ दिनका लागि सुरु भएको एक्स्पोमा पाँचौँ दिनसम्ममै आयोजकले राखेको लक्ष्यअनुसार अवलोकनकर्ता पुगेका छन् । आयोजकका अनुसार शनिबार मात्रै ४२