NELTA कोशी प्रदेशको अध्यक्षमा रविन्द्र बराल सर्वसम्मत

  • आइबार​ ३१ साउन २०८३ १२:०९ AM
इटहरी : नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (NELTA) कोशी प्रदेशको अध्यक्षमा रविन्द्र बराल (रविन) सर्वसम्मत निर्वाचित भएका छन्। मोरङको सुन्दरहरैँचास्थित गोदावरी रिसोर्टमा आयोजित पाँचौँ NELTA Koshi Province Leadership Symposium (नेतृत्व सम्मेलन) का क्रममा बरालको नेतृत्वमा नयाँ