उपचार प्रणालीमा सुधारको पहल

  • आइबार​ ३१ साउन २०८३ ०५:५२ AM
काठमाडौँ, साउन ३१ गते । सरकारले स्वास्थ्य सेवा थप सहज, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले उपचार प्रणालीमा सुधारको पहल थालेको छ । उपचारमा देखिँदै आएको असमानता, अनावश्यक परीक्षण...