मेटा स्मार्ट ग्लास अहिले चलनमा छ र नयाँ कूल जस्तो देखिन्छ। यद्यपि, मेटा चश्माको समस्या निश्चित रूपमा बढ्दै गइरहेको देखिन्छ। बेलायतका रेष्टुरेन्टहरुमा त्यसलाई प्रयोगमा रोक लगाउने भएका छन्। द गार्जियनद्वारा The post गोपनीयताको डरले बेलायतका रेस्टुरेन्ट, पब र थिएटरहरूमा मेटा स्मार्ट ग्लास प्रतिबन्धित हुने सम्भावना appeared first on Technology Khabar.