चीनको ई–कमर्स कम्पनी जेडी डटकमले दोस्रो त्रैमासिकमा अनुमानभन्दा बढी आम्दानी गरेको छ। चीनका ठूला अनलाइन खुद्रा बिक्री कार्यक्रममध्ये एक ६१८ सपिङ फेस्टिभलको बिक्री अवधि लामो भएकाले कम्पनीलाई सहयोग पुगेको हो। The post चीनको जेडी डटकमको त्रैमासिक आम्दानी अपेक्षाभन्दा बढे पनि समग्रमा घट्यो appeared first on Technology Khabar.