‘पार्टी फुटाउने वा नयाँ दल खोल्ने पक्षमा छैन’ : शशांक कोइराला

  • शनिबार ३० साउन २०८३ ०३:४८ PM
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीलाई समयसापेक्ष रूपमा परिमार्जन गर्दै