सवारीसाधनमा एआइको प्रयोगसँगै डाटा व्यवस्थापनसहित साइबर सुरक्षा चुनौती भएको जानकारहरुको भनाइ

  • शनिबार ३० साउन २०८३ ०३:३३ PM
नेपालमा अटोमोबाइल क्षेत्र तीव्र रूपमा विद्युतीय तथा डिजिटल प्रविधितर्फ अघि बढिरहेका बेला त्यसअनुसारको पूर्वाधार, डाटा व्यवस्थापन, अनुसन्धान, साइबर सुरक्षा र दक्ष जनशक्ति विकासमा भने नेपाल अझै पछाडि रहेको सरोकारवालाहरूले बताएका The post सवारीसाधनमा एआइको प्रयोगसँगै डाटा व्यवस्थापनसहित साइबर सुरक्षा चुनौती भएको जानकारहरुको भनाइ appeared first on Technology Khabar.