भोलि काठमाण्डुका ७ स्थानबाट ग्यास बिक्री हुने, परिचयपत्र अनिवार्य

  • शनिबार ३० साउन २०८३ ०३:३७ PM
काठमाण्डु – उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमको समन्वयमा आईतबार काठमाण्डु उपत्यकाका विभिन्न ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री तथा वितरण गरिने भएको छ । नेपाल आयल निगमका अनुसार सार्वजनिक गरेको सूचनाअनुसार आम उपभोक्तालाई लक्षित गर्दै उपत्यकाका ७ स्थानमा ग्यास उद्योगहरूले सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाइएको हो । ग्यासको आवश्यकता अत्यावश्यक