छानबिनका नाममा दुःख दिने काम भयो : ओली

  • शनिबार ३० साउन २०८३ ०३:५० PM
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आदिवासी जनजातिको हकअधिकार संरक्षणसँगै राष्ट्रिय एकता र समृद्धिका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको विविधतालाई आत्मसात् गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्ने बताएका हुन् । उनले आदिवासी जनजातिको विकास, उत्थान तथा हकअधिकारको संरक्षण