नाइमा एक्स्पोमा जगदम्बा मोटर्सका चार इलेक्ट्रिक भ्यान : बुकिङ धमाधम

  • शनिबार ३० साउन २०८३ ०४:०२ PM
काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा जगदम्बा मोटर्सले ११, १२, १४ र १६ सिट क्षमताका चारवटा विद्युतीय गाडी प्रदर्शनीमा राखेको छ । कम्पनीका अनुसार नयाँ मोडलप्रति अवलोकनकर्ताको आकर्षण बढ्दै गएको र एक्स्पोको तेस्रो दिनसम्म १४ वटा बुकिङ भइसकेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा जगदम्बा मोटर्सको बोर्ड डिभिजनका निश्चल घिमिरले एक्स्पोमा फरक–फरक