काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा विद्युतीय स्कुटर तथा मोटरसाइकलहरुले अवलोकनकर्ताहरुको ध्यान खिचेको छ । एक्स्पोमा ‘चेतक’ ब्राण्डले नयाँ दुई मोडल सार्वजनिक गरेसँगै स्टलमा अवलोकनकर्ताले चासो देखाएका छन् । बजाज अटो लिमिटेडले नेपालमा बजाजका दुईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल चेतक