काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २४ करोड ६४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.७१ प्रतिशतले बढी हो। कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्ष २० करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कारोबारमा केही गिरावट आए पनि कम्पनीले नाफामा भने दोहोरो अंकको वृद्धि गर्न सफल भएको हो। समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १४.०३ प्रतिशतले घटेर १ अर्ब ७४ करोड ८१ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष कम्पनीले २ अर्ब ३ करोड ३३ लाख ... The post प्रभु इन्स्योरेन्सको नाफा १९.७१ प्रतिशतले बढ्यो appeared first on Kalika Khabar.