काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८२/८३ मा नाफा बाहेक अधिकांश वित्तीय सूचकमा सुधार देखिएको छ। कम्पनीको बीमा कोष र बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको छ। शनिबार प्रकाशित कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने ३२.८३ प्रतिशतले घटेर १ करोड ६० लाख रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यता, कम्पनीको जीवन बीमा कोषको आकार भने १९७ प्रतिशतले बढेर ४४ करोड ९१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कोषमा २१ करोड ४९ ... The post गार्डियन माइक्रो लाइफको बीमा कोष १९७ प्रतिशतले बढ्यो appeared first on Kalika Khabar.