एनएलजी इन्स्योरेन्सको नाफा ६२.३१ प्रतिशतले घट्यो

  • शनिबार ३० साउन २०८३ ०२:५० PM
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको बीमा व्यवसाय विस्तार भए पनि खर्च तथा दाबी भुक्तानी बढ्दा खुद नाफा ६२.३१ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा कम्पनीले ५ करोड ७८ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १५ करोड ३३ लाख ८८ हजार रुपैयाँ रहेको थियो। नाफामा गिरावट आए पनि कम्पनीको मुख्य व्यावसायिक सूचक खुद बीमाशुल्क आर्जन भने बढेको छ। समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन १७.९९ प्रतिशतले बढेर १ अर्ब ... The post एनएलजी इन्स्योरेन्सको नाफा ६२.३१ प्रतिशतले घट्यो appeared first on Kalika Khabar.