सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा कोष ७१.४० प्रतिशतले बढ्यो

  • शनिबार ३० साउन २०८३ ०३:०० PM
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको बीमा कोषको आकार गत आर्थिक वर्ष २०८२/८३ मा ७१.४० प्रतिशतले बढेको छ। शनिबार प्रकाशित कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बीमा कोष ९ अर्ब ६६ करोड २५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कोष ५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो वर्षको ४ अर्ब २८ करोड ५३ लाख रुपैयाँको तुलनामा ३.९७ प्रतिशत बढी हो। यता, कम्पनीको खुद बीमाशुल्क आर्जनमा भने सामान्य वृद्धि देखिएको छ। समीक्षा ... The post सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा कोष ७१.४० प्रतिशतले बढ्यो appeared first on Kalika Khabar.