इलाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अप्ठ्यारोमा परेका बेला आफूले नेतृत्व नछाड्ने स्पष्ट पारेका छन्। लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्न इलाम पुगेका ओलीले पार्टीभित्र देखिएको असन्तुष्टि र नेतृत्व परिवर्तनको बहसप्रति कडा