तेह्रथुम : गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके युवा विभागको आयोजनामा तेस्रो ‘एनआरएनए कप फुटबल प्रतियोगिता–२०२६’ आगामी सेप्टेम्बर १९ तारिख शनिबार हुने भएको छ। बेलायतको लन्डनस्थित फेल्थामको स्प्रिङवेस्ट एकेडेमीमा बिहान ८ बजेदेखि सुरु हुने प्रतियोगिता नेपाली समुदायबीच