स्वास्थ्य बीमामा अब घरबाटै अनलाइन आबद्ध हुन सकिने

  • शनिबार ३० साउन २०८३ ०३:०५ PM
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा व्यक्तिगत विवरण अद्यावधिकलगायतका सेवा अनलाइनबाटै लिन सकिने व्यवस्था सुरु गरेको छ। बोर्डका प्रवक्ता डा. पवनकुमार शाहका अनुसार अब सेवाग्राहीले दर्ता सहयोगीको सहायता नलिई