शनिबार उपत्यकामा छ हजार ८०२ सिलिन्डर ग्यास वितरण

  • शनिबार ३० साउन २०८३ ०८:१० PM
काठमाडौँ, साउन ३० गते । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका छ हजार आठ सय दुई सिलिन्डर एलपी ग्यास बिक्री-वितरण गरेको छ।निगमका अनु...