नदीको कटान र पहिरोको जोखिममा पुल बजार

  • शनिबार ३० साउन २०८३ ०८:२० PM
नदीको कटान र पहिरोको उच्च जोखिममा रहेको मुगको मुगुम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र पुल बजार । यहाँका स्थानीयवासीलाई बस्ती भन्दा तल मुगु कर्णालीले कटान गर्ने भय छ भने बस्ती भन्दा...