नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन, ५ दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता

  • शनिबार ३० साउन २०८३ ०२:२१ PM
काठमाण्डु – भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन ३१ गते आईतबार समापन हुँदैछ । तर साउन २६ गतेदेखि ६ दिनका लागि सुरु भएको एक्स्पोको पाँचौँ दिनमै आयोजकले अपेक्षा गरेको अवलोकनकर्ताको लक्ष्य पूरा भएको छ । शनिबार मात्रै ४२ हजार जनाले एक्स्पो अवलोकन गरेका छन् । यससँगै ५ दिनमा एक्स्पो अवलोकन गर्नेको संख्या १