ओरिएन्टल इन्स्योरेन्स ४९ करोड नाफामा, बीमा कोषमा १७७ प्रतिशत वृद्धि

  • शनिबार ३० साउन २०८३ ०२:०८ PM
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले अघिल्लो आर्थिक वर्षको घाटालाई उल्टाउँदै समीक्षा अवधिमा ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनी ११ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको थियो। एक वर्षमै नाफामा उल्लेख्य सुधार देखिएको हो। कम्पनीको वित्तीय संरचनातर्फ हेर्दा समीक्षा अवधिको अन्त्यसम्म स्पेसल रिजर्भ १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ, महाविपत्ति कोष ८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ४ लाख ५५ हजार रुपैयाँ र अन्य इक्विटी ९१ करोड ३७ लाख रुपैयाँ कायम रहेको ... The post ओरिएन्टल इन्स्योरेन्स ४९ करोड नाफामा, बीमा कोषमा १७७ प्रतिशत वृद्धि appeared first on Kalika Khabar.