काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको बीमा व्यवसाय विस्तार भए पनि खर्च बढ्दा खुद नाफामा भने उल्लेख्य गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीले ६ अर्ब २१ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ रहेको यस्तो आम्दानी १०.३२ प्रतिशतले बढेको हो। त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १०.७९ प्रतिशतले बढेर १ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७६ करोड रुपैयाँ ... The post शिखर इन्स्योरेन्सको बीमाशुल्क १० प्रतिशत बढ्दा नाफा भने ७१ प्रतिशत घट्यो appeared first on Kalika Khabar.