झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • शनिबार ३० साउन २०८३ ०१:२५ PM
झापा : झापा गाउँपालिकामा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा झापा गाउँपालिका–४ निवासी ६० वर्षीय इसक लाल गणेश घाइते भएका थिए। उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले गणेशलाई मृत घोषणा गरेको