ब्राइट भिजन ल कलेजमा मूटकोर्ट प्रतियोगिता, १०४ विद्यार्थी प्रतिस्पर्धामा

  • शनिबार ३० साउन २०८३ ०१:२७ PM
विराटनगर : विराटनगरस्थित ब्राइट भिजन ल कलेजमा कानुनका विद्यार्थीलाई अदालतको अभ्यासगत ज्ञान प्रदान गर्ने उद्देश्यले मूटकोर्ट (नमूना अदालत) प्रतियोगिता सुरु भएको छ। कलेज प्रमुख वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो। कानुन अध्ययनमा सैद्धान्तिक ज्ञानसँगै