कांग्रेस इतर समूहको भेला ‘राष्ट्रिय सम्मेलन’मा रुपान्तरण, एकता महाधिवेशन बटमलाइन

  • शनिबार ३० साउन २०८३ ०१:३१ PM
काठमाडौं : काठमाडौंमा जारी नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई ‘राष्ट्रिय सम्मेलन’मा रुपान्तरण गरिएको छ ।  शुक्रबार भेलाका रुपमा उद्घाटन गरिएको कार्यक्रमलाई शनिबार ‘सम्मेलन’को रुप दिइएको हो । सम्मेलनमा शनिबार विभिन्न प्रस्तावहरुमाथि छलफल