काठमाडौं बाहिर पहिलोपटक धरानमा कुटुम्ब ब्याण्डको प्रस्तुति, पासा खलःसँग सांगीतिक सहकार्य
शनिबार ३० साउन २०८३ ०१:४७ PM
धरान : मौलिक बाजा, संस्कार र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तालाई मौलिक वाद्यवादनतर्फ आकर्षित गर्ने उद्देश्यले धरानमा ‘कुटुम्ब ब्याण्ड’ र पासा खलःबीच सांगीतिक सहकार्य हुने भएको छ। पासा खलः धरानको आयोजनामा आगामी भदौ ५ गते धरानको