स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु गरेको छ। बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने (केवाइसी अपडेट) लगायत सबै काम अनलाइनामार्फत गर्न सकिने The post अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने appeared first on Technology Khabar.