पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण

  • शनिबार ३० साउन २०८३ ०७:०३ PM
काठमाडौँ, साउन ३० गते । अत्याधुनिक मल्टिप्लेक्स र डिजिटल स्ट्रिमिङ (ओटीटी) प्लेटफर्मको दबदबा रहेको वर्तमान समयमा, दशकौँ पुराना नेपाली चलचित्र हेर्न दर्शकको घुइँचो लाग्ला रु धेरैका...