झापा–१ काठमाडौँ कप फुटसलको उपाधि मेचीनगरलाई

  • शनिबार ३० साउन २०८३ ०७:५० PM
ललितपुर, साउन ३० गते । दोस्रो झापा १–काठमाडौँ कप फुटसलको उपाधि डिफेन्डिङ च्याम्पियन साविक मेचीनगरले जितेको छ।ललितपुरमा आयोजित फाइनल खेलमा मेचीनगरले शान्तिनगरलाई ३–० गोल अन्तरले परा...