काठमाडौँका सात स्थानबाट भोलि ग्यास बिक्री वितरण गरिने
शनिबार ३० साउन २०८३ ०७:५४ PM
काठमाडौँ, साउन ३० गते । खाना पकाउने एलपी ग्यासको अभाव झेली रहेका उपभोक्तालाई सहजता प्रदान गर्न नेपाल आयल निगमले आइतबार काठमाडौँ जिल्लाका सात तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्या...