मधुवनधाममा पशु स्वास्थ्य परीक्षणः औषधिसँगै आहार वितरण, गौ संरक्षण केन्द्रको व्यवस्थापनमा चासो

  • शनिबार ३० साउन २०८३ ०१:३६ PM
कपिलवस्तु । कपिलवस्तुको मधुवनधामस्थित भागिरथी गौ संरक्षण विकास केन्द्रमा रहेका पशुहरूको स्वास्थ्य अवस्थाबारे चासो बढाउँदै पशु स्वास्थ्य परीक्षण तथा औषधि र आहार वितरण गरिएको छ । लायन्स क्लब अफ कपिलवस्तु स्टार र लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमअन्तर्गत गौ संरक्षण केन्द्रमा रहेका पशुहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यकताअनुसार औषधि