विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैन : उर्जाविज्ञ अधिकारी

  • शनिबार ३० साउन २०८३ ०१:५९ PM
ऊर्जा विज्ञ तथा नेपाल विद्युत प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रवल अधिकारीले विद्यमान विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नरोक्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आयोजना गरेको कार्यक्रममा उनले निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गर्ने कानूनी आधार रहेको दाबी गरेका हुन् । उनले विद्युत ऐन, २०४९ को दफा २१ र २२