काठमाडौ । बहुप्रतीक्षित ईभी आर्कफक्स टी–१ नेपाली बजारमा आएको छ। नाइमा मोबिलिटी इक्स्पोमा यसलाई सार्वजनिक गरिएको छ। प्रिमियर फेमिली क्रसओरभ ईभीका रुपमा प्रस्तुत गरिएको आर्कफक्स टी–१ मा नेपालको शहरी सडक तथा विविधि ड्राइभिङ अवस्थालाई सुहाउने इन्टेलिजेन्ट प्रविधि, आरामदायी क्याबिन र व्यावहारिक कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको जनाइएको छ। अहिले यसलाई नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शनमा राखिएको छ।… Continue reading आर्कफक्स टी–१ नेपाली बजारमा, नाइमा एक्स्पोमा प्रदर्शन