ग्यासका लागि लाइन बसेका उपभोक्ता भन्छन् : ‘दालमोठ र चिउराले छाक टार्दैछौं’

  • शनिबार ३० साउन २०८३ १२:३३ PM
काठमाडौं : खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री वितरण गरेको छ । उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध