एक सरकारी अधिकृतबाटै अर्को अधिकृत बलात्कृत !

  • शनिबार ३० साउन २०८३ १२:५३ PM
काठमाडौं : एक सरकारी महिला अधिकृतले आफ्नै सहकर्मीबाट बलातकृत भएको र जिल्ला अदालतले प्रमाणको अन्देखा गरि पीडकलाई ५ लाख धरौटीमा उन्मुक्ति दिएको आरोप लगाएकी छन् । शनिबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा नाम उल्लेख गर्न