१५ दिनभित्र माग पूरा गर्न अलकत्रा प्लान्ट सञ्चालकलाई सुन्दरहरैंचा डाँडागाउँवासीको चेतावनी

  • शनिबार ३० साउन २०८३ १२:५९ PM
सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा नगरपालिका–७ डाँडागाउँका स्थानीय बासिन्दाले बस्तीबीच सञ्चालनमा रहेको अलकत्रा प्लान्ट स्थानान्तरण गर्न वा बन्द गर्न माग गरेका छन्। डाँडागाउँ टोल समितिको बैठकले प्लान्टबाट निस्कने धुलो, धुवाँ र फोहोरका कारण जनस्वास्थ्य तथा वातावरणमा असर