भोडाफोनले बेलायतमा इन्टरप्राइज व्यवसाय विस्तारका लागि टीसीएससँग सहकार्य गर्ने

  • शनिबार ३० साउन २०८३ १२:४९ PM
भोडाफोनथ्रीको इन्टरप्राइज व्यवसाय हेर्ने इकाइ भोडाफोन बिजनेसले सुरक्षा, क्लाउड र एआईलगायतका क्षेत्रमा बेलायतको इन्टरप्राइज बजारलाई लक्षित गर्दै टाटा कन्सल्टेन्सी सर्भिसेस (टीसीएस)सँग साझेदारी गरेको छ। यो साझेदारीसँगै टीसीएस भोडाफोन बिजनेसको रणनीतिक The post भोडाफोनले बेलायतमा इन्टरप्राइज व्यवसाय विस्तारका लागि टीसीएससँग सहकार्य गर्ने appeared first on Technology Khabar.